आज सुनचाँदीको मूल्य स्थिर 

1.

आज सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ। साताको पहिलो दिन आइतबार  छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायिक माहासंघको अनुसार तेजाबी सुन पनि प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।  
भने चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।