फागू खेल्न गएकि १२ बर्षकी ल्हेन्जुम शेर्पा हराइरहेकी छिन

फागू खेल्न गएकि १२ बर्षकी ल्हेन्जुम  शेर्पा हराइरहेकी छिन

अत्तरखेल जोरपाटी नजिकैको बौद्ध आरुबारी मेडिकल कालेज क्षेत्रबाट १२ बर्षकी ल्हेन्जुम शेर्पा हिजो मार्च १७ बेलुकी ५ बजेतिर फागु खेल्न गएदेखि हराइरहेकी छिन । यो उमेरकी बच्चीहरु आजकाल हराउने र नराम्रा समाचार आउने गतिले तिब्रता लिराखेकोले कसैले यी नानीलाई देख्नु भएमा नजिकको प्रहरी चौकीमा वा ९८०१८१८४७४ मा खबर गरिदिनुहुन अनुरोध छ ।