विचार

विस्तृत शान्ति सम्झौताको १५ वर्ष पूरा, द्वन्द्वपीडितका समस्या ज्यूँका त्यूँ

नेपालमा जारी १० वर्षे जनयुद्धलाई बैठान दिने विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा भएको छ । तत्कालीन विद्रोही माओवादी शक्ति र नेपाल सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । विद्रोही...