एनएसएल सुपर लिगः आज दुईवटा खेल हुँदै

एनएसएल सुपर लिगः आज दुईवटा खेल हुँदै

काठमाडौं । एनएसएल सुपर लिगमा आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुँदैछ । जसअनुसार पहिलो खेल बुटवल लुम्बिनी फुटबल क्लब र बिरगञ्ज युनाईटेड बिचमा हुनेछ भने दोस्रो खेल ललितपुर फुटबल क्लब र काठमाडौं राइजर्स फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेवाट सुरु हुनेछ भने दोस्रो खेल ५ःबजेबाट बजेवाट सो खेल सुरु हुनेछ ।