कोरोना अपडेट: थप २ जनाको मृत्यु, १७१ जना नयाँ कोरोना संक्रमित थपिए 

1.

पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणबाट थप दुई जनाको मृत्यु हुँदा १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको अनुसार जम्मा २ हजार २  सय ९२ जनामा गरिएको नमुना परिक्षणमा १७१ जना नयाँ संक्रमित थपिएका हुन्।

पिसिआरबाट १०५ र एन्तिजेन विधिबाट ६६ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

यस्तै आज संक्रमित मध्ये ८५ जना कोरोना संक्रमण मुक्त भएका छन्। साथै अहिले सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ।