कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

नेताहरुको व्यस्तताका कारण बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।   

यही वैशाख ३० गते हुने पालिका चुनावको लागि उम्मेदवारीबारे छलफल गर्न बैठक भोलिका बिहानका लागि आह्वान गरिएको उनले बताए ।