प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

काठमाडौं, २१ वैशाख । चालु साताको अन्तिम कारोबार दिन आज प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ। आज प्रि–ओपन सेसनमा ०.०४ अंक घटेर १८५६.९६ विन्दुमा झरेको छ ।

सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।यो सेसनमा २० कित्ता सेयर खरिदबिक्री हुँदा ४ हजार ८६१ रुपैयाँ बराबरको भएको छ ।