प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल, देउवा र ओलीबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शिर्ष नेताहरुबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभाति शेर बहादुर देउवाबीच भेटवार्ता भएको हो ।

भेटमा देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफल भएको बताइएको छ ।शीर्ष तीन नेताहरूबिचको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि उपस्थित थिए ।