शरणार्थी शिविरमा १४ जना प्यालेस्टिनीहरूको शव फेला

शरणार्थी शिविरमा १४ जना प्यालेस्टिनीहरूको शव फेला


काठमाडौं । शरणार्थी शिविरमा एक दर्जनभन्दा बढीको शव फेला परेको छ । इजरायली सेना बाहिरिएलगत्तै शिविरमा १४ जना प्यालेस्टिनीहरूको शव फेला पारेको हो । 

 इजरायली सेना बाहिरिएपछि खान युनिस शरणार्थी शिविरमा उक्त शव फेला परेको हो ।  सार्वजनिक भएको भिडियो फुटेजमा नासेर अस्पतालमा मृतकका शोकाकुल आफन्त र दाहसंस्कारका लागि शवलाई तयारी गरिएको देखिन्छ ।