आज संसदका तीनवटा समितिको बैठक बस्दै

आज संसदका तीनवटा समितिको बैठक बस्दै

काठमाडौं, १५ साउन । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ ।संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे अर्थ समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्नेछ ।

साथै, , विधायन ब्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बोलाईएको सचिवालयले जनाएको छ ।