आज ३११ रनको लक्ष्यसहित नेपालको शानदार जित 

आज ३११ रनको लक्ष्यसहित नेपालको शानदार जित 

एसीसी प्रिमियर कप अन्तर्गत ओमनमाथि नेपालले शानदार जित निकालेको छ। टस हारेर ब्याटिङ गर्दै नेपालले दिएको ३११ रनको विशाल लक्ष्य ओमानले पछ्याउन नसकेपछि नेपालले जित हासिल गरेको हो। 

उक्त खेलमा  नेपालले ओमानमाथि ८४ रनको जित हात प-यो।  जसमा नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो। 


यस्तै ओमान ४६.३ ओभरमा नवौं विकेट गुमाएको थियो। अन्तिम चरणको खेलमा ब्याट्सम्यान घाइते भएका थिए। यसअघि  नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३१० रन बनाएको थियो ।