आजको फलफूल तथा तरकारीको मूल्य

आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं, १० असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । जसअनुसार ठूलो गोलभेँडाको न्यूनतम मूल्य ३५ रुपैयाँ कायम भएको छ । भने लोकल सानो गोलभेँडाको न्यूनतम मूल्य ४० रुपैयाँ रहेको छ ।

यसैगरी, आलु रातोको ५६, आलु सेतो ३५,प्याज सुकेको भारतीयको ७०, काउली स्थानीयको ७०, लौकाको ४०, गाजर लोकल ११०,बन्दा लोकल ४५ रुपैयाँ रहेको छ । त्यसैगरी,अनारको ४००, जुनारको ३५०,मौसम १५०,भुई कटहर १८० ।काक्रो लोकल ७० ,नासपती लोकल ८० रुपैयाँ रहेको छ ।