दाङमा सर्पले टोक्दा एक बालकको मृत्यु 

1.

दाङमा सर्पको टोकाईबाट एक बालाको मृत्यु भएको छ। शुक्रबार  तुलसीपुर उपमहानगरपालिका-१३ ढकनाका ११ वर्षीय छवि चौधरीको मृत्यु भएको हो।  

उनको आफ्नो घरको आँगनमा खेल्ने क्रममा बल बारी पुगेपछि लिन जाँदा सर्पले तोकेको थियो।  प्रहरीकोको अनुसार डोमनी प्रजातिको सर्पले उनको चोर औँलामा तोकेको थियो।  

सर्पको तोकाइले घाइते भएका चौधरीको राप्ति प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।