प्रि–ओपन सेसनमा घट्यो  नेप्से सूचक 

प्रि–ओपन सेसनमा घट्यो  नेप्से सूचक 


काठमाडौ, २८ वैशाख । प्रि–ओपन सेसनमा आज नेप्से सूचक १.८८ अंकले घटेको छ । यससँगै सूचक १८४०.०५ विन्दुमा आएको छ । ७ कम्पनीको ४१५ कित्ता सेयर कारोबार हुँदा १ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १३ वटा कारोबार भएको छ । ३ कम्पनीको भाउ बढ्दा ४ को भने मूल्य बढेको छ ।