प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं, २१ बैशाख  । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।


सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा आज प्रधानमन्त्री दाहाल  र अध्यक्ष  ओलीबिच भेटवार्ता भएको हो । सो भेटवार्ताको बिषय भने खुलाईएको छैन ।