देउवा र कोइरालाबीच भेटवार्ता, के भयो कुराकानी ?

देउवा र कोइरालाबीच भेटवार्ता, के भयो कुराकानी ?

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । आज बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा कोइरालाले साथीहरूले समानान्तर कमिटी बनाउन दबाब दिइरहेको देउवालाई जानकारी गराएका थिए । देउवाले भने आफू सवैलाई मिलाएर अघि बढ्ने बताएको कोइरालाका सहयोगी दिनेश थपलियाले जानकारी दिए ।

नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका अध्यक्ष नियुक्तिप्रति कोइराला असन्तुष्टि जनाउँदै आएका छन् । देउवाले आफूहरूसँग छलफल नै नगरी एकलौटी ढंगबाट