मन्त्रिपरिषद् बैठक आज बस्दै, यस्तो छ कार्यसूची

मन्त्रिपरिषद् बैठक आज बस्दै, यस्तो छ कार्यसूची


काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान नौ बजेका लागि बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक नियमित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्यकिरण शर्माले जानकारी दिए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।