माओवादी राष्ट्रिय सम्मेलन : प्रचण्डलाई १४८ प्रतिनिधि छनौट गर्ने अधिकार

माओवादी राष्ट्रिय सम्मेलन : प्रचण्डलाई १४८ प्रतिनिधि छनौट गर्ने अधिकार

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० प्रतिशत प्रतिनिधि छनौट गर्ने अधिकार प्राप्त गरेका छन् ।

महाधिवेसनअघि बसेको स्थायी समिति बैठकमार्फत अध्यक्ष प्रचण्डले कुल एक हजार चार सय ८३ राष्ट्रिय सम्मेलन प्रतिनिधिको १० प्रतिशत छनौट गर्ने अधिकार प्राप्त गरेका हुन् ।