राष्ट्रिय सभाको आज  बस्ने बैठक आकस्मिक रुपले स्थगित 

1.

आज साँढे २ बजे बस्ने राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको मितिमा बस्न नसक्ने भएको छ । 

अर्को बैठकको मिति सभामुख आफैले तोक्नुहुने जनाइएको छ।  सूचनामा भनिएको छ,'सभाको बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्नेगरी  सम्मानीय अध्यक्षज्यूले निर्धारण गर्नहुने व्‍यहोरा माननीय सदस्यहरूका लागि यो सूचना प्रकाशन गरिएको छ।'

मिति २०८० साल बैशाख ५ गते  मंगलबार दिनको २:३१ बजे बस्ने गरी निर्धारण गरिएको थियो।