सुनको मूल्य आज बढ्यो ३ सयले

1.

आज सुनको मूल्य ३ सयले बढेको छ।

बुधबार छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ३ सय रुपेयाँ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि बढेर १ लाख ९ हजार ७ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

महासंघको अनुसार चाँदी प्रति तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ ।