ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। साताको पहिलो दिन आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९९ हजार २ सय रुपैयाँ तोकिएको छ ।

अस्ति सुनको भाउ तोलामा ९९ हजार ८ सय रुपैयाँ तोकिएको थियो । अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार महासङ्घले सुनको मूल्य निर्धारण गर्ने गरेको छ ।

त्यस्तै आज चाँदीको मुल्यमा पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ७५ मा कारोबार भइरहेको छ।