नेपाललाई चौथो सफलताः पाकिस्तानविरुद्ध सन्दिप लिए विकेट

नेपाललाई चौथो सफलताः पाकिस्तानविरुद्ध सन्दिप लिए विकेट

काठमाडौ, १३ भदौ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले, चौथो विकेट लिएको छ ।नेपालका लागि सन्दीप लामिछानको बलिङमा कुशल भुर्तेलले अग्हा सलमानलाई क्याच आउट गराएका हुन् ।

योसँगै पाकिस्तानले २८ ओभर दूई बलमा चार विकेट गुमाएर १ सय २८ रन जोडेको छ । मुल्तान स्टेडियममा भएको खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

करणले व्यक्तिगत दोस्रो ओभर बलिङ गरिरहेका करणले दोस्रो ओभरको चौथो बलमा फाकर जमानलाई पेभिलियन पठाएका हुन् । त्यस्तै अर्को विकेट पनि नेपालले रन आउटमार्फत लिएको हो । ताजा अवस्थामा पाकिस्तानले २५ ओभरमा १६ रन बनाएको छ ।