नेपाल सुपर लिग, आज ललितपुर र बिरगञ्जबीच खेल हुँदै

नेपाल सुपर लिग, आज ललितपुर र बिरगञ्जबीच खेल हुँदै


काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज दुई टोलीबीच भिडन्त हुँदैछ । आजको खेलमा ललितपुर सिटी फुटबल क्लब र बिरगञ्ज युनाइटेड फुटवलक्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।