इजरायली हवाई हमलाः विष्फोटको धुवाँले धुलोमय दक्षिणी गाजाको आकास

इजरायली हवाई हमलाः विष्फोटको धुवाँले धुलोमय दक्षिणी गाजाको आकास


काठमाडौं । इजरायली हवाई हमलाहरूले गाजा पट्टीमा आवासीय भवनहरू र शरणार्थी शिविरहरूमा प्रहार गरिरहेका छन् । दक्षिणी गाजामा जहाँ इजरायलले प्यालेस्टिनीहरूलाई पहिले नै भाग्नका लागि सुचना दिएको थियो ।

सीमा पारबाट खिचिएका यी तस्बिरहरूले दक्षिणी गाजामा अस्थायी युद्धविराम समाप्त भएपछि इजरायलले फेरि आक्रमण सुरु गरेपछि निरन्तर विनाश देखाइरहेको छ ।