कनेक्ट नेपालको दशै तिहार अफर

दमकमा आक्रमक रुपमा सेवा विस्तारमा लागेको कनेक्ट नेपालले १० हजार ५ सय रुपियामा एक बर्षसम्म ४० एमबिपिएस स्पिडको ईन्टरनेट सेवा दिने सार्वजनिक गरेको हो । दमक तथा आसपासको क्षेत्रमा हामी सहज रुपमा गुणस्तरीय सेवा प्रदान गर्नेछौ, कोनेक्ट नेपालका तिर्थ नेपालले भने । मानिसहरु अब लगभग हरेक कार्य को लागी उच्च गति को आवश्यकता छ, यही कारण हो कि डाटा कनेक्टिविटी आवश्यकता रहेकाले त्यो पुर्ति गर्नका लागि हामी लागि परेका छौ, नेपालले भने । नेपालको २३ जिल्लाहरुमा र छिट्टै नेपाल भर मा सस्तो मूल्य मा एक विश्वसनीय इन्टरनेट सेवा प्रदानमा कोनेक्ट नेपाल लागेको छ । हामी उपभोक्ताका लागि उत्कृष्ट सेवासंगै आकर्षक प्याकेजहरु प्रदान गर्ने कोनेक्ट नेपालको दाबी छ । नेपालमा सन् २०१६ देखि यो ईन्टरनेट प्रदायक संस्थाले ईन्टरनेटको सेवा प्रदान गर्दै आएको छ ।

कनेक्ट नेपालको दशै तिहार अफर

दमकमा आक्रमक रुपमा सेवा विस्तारमा लागेको कनेक्ट नेपालले १० हजार ५ सय रुपियामा एक बर्षसम्म ४० एमबिपिएस स्पिडको ईन्टरनेट सेवा दिने सार्वजनिक गरेको हो । दमक तथा आसपासको क्षेत्रमा हामी सहज रुपमा गुणस्तरीय सेवा प्रदान गर्नेछौ, कोनेक्ट नेपालका तिर्थ नेपालले भने ।

मानिसहरु अब लगभग हरेक कार्य को लागी उच्च गति को आवश्यकता छ, यही कारण हो कि डाटा कनेक्टिविटी आवश्यकता रहेकाले त्यो पुर्ति गर्नका लागि हामी लागि परेका छौ, नेपालले भने । नेपालको २३ जिल्लाहरुमा र छिट्टै नेपाल भर मा सस्तो मूल्य मा एक विश्वसनीय इन्टरनेट सेवा प्रदानमा कोनेक्ट नेपाल लागेको छ ।

हामी उपभोक्ताका लागि उत्कृष्ट सेवासंगै आकर्षक प्याकेजहरु प्रदान गर्ने कोनेक्ट नेपालको दाबी छ । नेपालमा सन् २०१६ देखि यो ईन्टरनेट प्रदायक संस्थाले ईन्टरनेटको सेवा प्रदान गर्दै आएको छ ।