गाजामा पछिल्लो २४ घण्टामा ७ सय प्यालेस्टाइनी मारिए

गाजामा पछिल्लो २४ घण्टामा ७ सय प्यालेस्टाइनी मारिए


काठमाडौं । पछिल्लो २४ घण्टामा ७ सय प्यालेस्टाइनीको मृत्यु भएको छ ।गाजाको सरकारी मिडिया कार्यालयका महानिर्देशकका अनसार गाजामा विगत २४ घण्टामा ७ सय भन्दा बढी प्यालेस्टाइनी मारिएका छन्।

उनले गाजा पट्टीमा पनि १५ लाखभन्दा बढी मानिस विस्थापित भएको बताए ।हमास इजरायलका बिचमा युद्दबिराम भए यता इजरायलले गाजा तिब्र रूपमा हमला गरिररहेको छ ।