नबिल बैंकले गर्यो लाभांश घोषणा, यस वर्ष बोनस वितरण नगर्ने

नबिल बैंकले गर्यो लाभांश घोषणा, यस वर्ष बोनस वितरण नगर्ने


काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०७९–८० को लाभांश घोषणा गरेको छ । हरेक वर्ष बोनस र नगद प्रदान गर्दै आईरहेको यस बैंकले यस वर्ष भने बोनस वितरण नगर्ने भएको हो ।

आज बिहान बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ । कको लाभांश भने नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीमा लाभांश वितरण हुने छ ।