स्थानीय निर्वाचनः माओवादीले खाेल्यो खाता, वडाध्यक्षमा गुरूङ निर्विरोध निर्वाचित

स्थानीय निर्वाचनः  माओवादीले खाेल्यो खाता, वडाध्यक्षमा गुरूङ निर्विरोध निर्वाचित

नेस्याँङ गाउँपालिका वाड नं. ९ आङसारमा माओवादीको उम्मेदवार च्योल्पा गुरुङ वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

तेस्तै सदस्यमा अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्यमा रिया गुरुङ र दलित महिला सदस्यमा सुष्मिता सेञ्चुरी स्वतन्त्र उमेदवारहरु पनि निविैरोध निर्वाचित भएका हुन् ।

उनीहरु वडा वासीका संयुक्त भेलाले जनप्रतिनिधको रुपमा निर्विरोध निर्वाचित गरेका हो ।