प्रि –ओपन सेसनमा बढ्यो नेप्से सूचक

प्रि –ओपन सेसनमा बढ्यो नेप्से सूचक

काठमाडौ, १७ असार । प्रि–ओपन सेसनमा नेप्से सूचक ३.८० अंकले बढेको छ । यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

झन्डै २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २६ कम्पनीको ३६ सय २१ कित्ता सेयर कारोबार भएको छ ।