प्रि–ओपन सेसनः नेप्से सामान्य अंकले बढ्यो

प्रि–ओपन सेसनः नेप्से सामान्य अंकले बढ्यो


काठमाडौं, २५ वैशाख । चालु साताको दोस्रो कारोबार दिन आज प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

प्रि–ओपन सेसनमा ०.११ अंक बढेर १८५०.७२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१२ अंक बढेको छ । ३४७ कित्ता सेयर किनबेच हुँदा १ लाख ७० हजार २५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।