भारतीय अभिनेत्री परिणीति चोपडाको इंग्गेजमेन्ट आज 

भारतीय अभिनेत्री परिणीति चोपडाको इंग्गेजमेन्ट आज 


काठमाडौं, ३० बैशाख । आज अभिनेत्री परिणीति चोपडा र राघव चडडाको बिचमा इंग्गेजमेन्ट हुँदैछ । दुबैले कपुरथला हाउस, नयाँदिल्लीमा एक बिशेष समारोहका बिचमा आज इंगेजमेन्ट गर्न लागेका हुन । 

त्यसका लागि उनीहरु दुवैजना मुम्बईवाट नयाँ दिल्ली प्रस्थान गरेका थिए । मनिष मल्होत्राले परिणीतिको ड्रेस डिजाईन गरेका थिए । जुन ड्रेसमा उनी खुल्ने देखिएकी छिन् ।