भैसेपाटीमा मन्त्रीको क्वार्टरसँगै टहरामा आगलागी

भैसेपाटीमा मन्त्रीको क्वार्टरसँगै टहरामा आगलागी

काठमाडौं, ३ पुस । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ । मन्त्री क्वार्टर छेउमा रहेको टहरामा लागेको आगोलाई अहिले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुलेको छैन भने क्षति एकिन पनि भइसकेको छैन ।