मेलम्ची खानेपानी आज बेलुकासम्म काठमाडौं आउने

मेलम्ची खानेपानी आज बेलुकासम्म काठमाडौं आउने

काठमाडौं ।  गृहमन्त्री रमेश लेखक सिन्धुपाल्चोक जाने भएका छन् । बाढी, पहिरो पिडितको अवस्था र मेलम्ची खानेपानी काठमाडौं ल्याउन स्थानीयले गरेको अवरोध हटाउन लेखक आज सिन्धुपाल्चोक जाने भएका हुन् ।

उनले बाढी पहिरोबाट पुगेको क्षतिको स्थलगत निरिक्षण गर्ने समेत बताइएको छ । त्यसैगरी मेलम्ची खानेपानी आज बेलुकासम्म काठमाडौं आउने बताइएको छ । मेलम्चीको खानेपानीको अवरोध हटाउन स्थानियसँग छलफल गर्ने समेत बताइएको छ ।