सुनको मूल्य आज घट्यो, कतिमा कारोबार हुँदै छ त ?

1.

आज सुनचाँदी बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ।  अघिल्लो दिन तोलाको १ लाख १० जहार २ सय रुपैयाँमा कारोबार भएको आज सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

यस्तै तेजावी सुनको मूल्य सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ घटेर १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।  

यस्तैगरी  प्रतितोला १ हजार ४४० रुपैयाँमा कायम भएको छ।  शुक्रबार चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले बढेको हो।