वैशाख ३० गते सार्वजनिक विदा दिन प्रस्ताव

वैशाख ३० गते सार्वजनिक विदा दिन प्रस्ताव

निर्वाचन आयोगले बैशाख ३० गते सार्वजनिक विदा दिन सरकारलाई प्रस्ताव गरेको छ। स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिन सिफारिस गरेको हो।

आयोगले मुख्य सचिवमार्फत् विदा दिनका लागि सिफारिस गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।