आज सुनचाँदीको मुल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? 

आज सुनचाँदीको मुल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? 


काठमाडौं ।  आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहेर तोलामा एक लाख ५२ हजारमा कारोबार भइरहेको छ । 

यसअघि आइतबार पनि सुन तोलामा एक लाख ५२ हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलामा १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।