डिल्लीबजारका कैदीहरू सडकमा, रवि लामिछाने जस्तै जेलबाट निस्किन पाउनुपर्ने माग
काठमाडौं । डिल्लीबजार कारागारमा कैदीहरूले आगो लगाएपछि स्थानान्तरण गरिँदै छ । अन्य ठाउँका कैदीबन्दी बाहिर निस्किएकाले आफूहरू पनि निस्किन पाउनुपर्ने भन्दै उनीहरुले कारागारमा आगो लगाएका हुन् ।
रवि लामिछाने बिना प्रक्रियामा जेलबाट निस्किन पाउनुपर्ने भन्दै केही कैदीहरू स्थानान्तरण हुन मानेका छैनन्।
थर्ड पोल 