सुनको मूल्य तोलामा दुई हजारले घटयो

सुनको मूल्य तोलामा दुई हजारले घटयो

नेपाली बजारमा आज सुनको मूल्य दुई हजार रुपैयाँले घटेको छ। अघिल्लो दिन सोमबार स्थिर रहेको सुनको मूल्य आज २ हजार रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २ हजार रुपैयाँले बढेर एक तोलाको सुनको मूल्य १ लाख ९५ हजार कायम भएको छ।

सोमबार एक तोला सुन सोही मूल्यमा कारोबार भएको  थियो। सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज ५ रुपैयाँले घटेर एक तोला चाँदी २१ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।