आजको तरकारी तथा फलफूलको बजार मूल्य, आलु रातो आलु ६० रुपैयाँ
काठमाडौं । काठमाडौंमा आज शुक्रबार गोलभेडा ठूलो (नेपाली) ७० रुपैयाँ केजीमा पाइन्छ भने अधितम८० रुपैयाँसम्म पर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको । यस्तै सानो गोलभेडा लोकलन्यूतनतम२५ रुपैयाँ रहेको छ । टनलेको भने ४० रुपैयाँ रहेको छ ।
यस्तैगरी आलु रातो आलु ६० रुपैयाँ रहेको छ । मुढेको ५० रुपैयाँ रहेको छ । सुकेको प्याज ८५ रुपैयाँ देखि ९० रुपैयाँसम्म रहेको छ । बन्दा ९लोकल० २० रुपैयाँ केजी काउली स्थानिय ७०, सेतो मूला (हाइब्रीड) ३०, भन्टा लाम्चो ४०, बोडी ९तने० ५०देखि ५५ रुपैयाँ सम्म रहेको छ ।
हरेक दिन कालीमाटी बजारले तरकारीको मूल्य विवरण सार्वजनिक गर्दछ । बजारमा खुद्रा मूल्य भने केही फरक पर्दछ । घिउ सिमी ९लोकल० ७०, राजमा, १२० रुपैयाँ पर्दछ
। यस्तैगरी तितो करेला ३५, लौका ३० परवर (लोकल) ३०, चिचिण्डो २५ रुपैयाँ पर्ने जनाएको छ । यस्तैगरी कुरिलो २००, ब्रोकाउली १२०, सेलरी १६०, पुदीना १६०, तोफु १५०, कागती २००, ताजा माछा (रहु)३३०, राजा च्याउ २८० रुपैयाँ रहेको छ ।
थर्ड पोल 