एनएमबि बैंकको आज साधारण सभा, लगानीकर्ताको हात खाली
काठमाडौं । एनएमबि बैंकको बिहिबार साधारण सभा बस्दैछ । सभामा कम्पनीले भने लगानीकर्ताको हात खाली बनाउने भएका छन् ।
एनएमबि बैंकको साधारण सभा राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । सभा प्रयोजनार्थ बैंकले पुस ६ गते बुक क्लोज गरिसकेको छ ।
थर्ड पोल 