कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बस्दैछ । प्रतिपक्षमा पुगे पछि पार्टीले संसदमा खेल्नु पर्ने भुमिकाको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
बैठक दिउँसो ३ बजे देउवा निवास, बुढानिलकण्ठमा बस्नेछ। सो बैठकमा संसदमा प्रतिनिधित्व गर्न पार्टीका पदाधिकारी र पुर्व पदाधिकारी मात्रै उपस्थित रहने छन् ।
थर्ड पोल 