कालोसूचीमा परे समयमा काम नगर्ने यी १३ निर्माण कम्पनी

 कालोसूचीमा परे समयमा काम नगर्ने यी १३ निर्माण कम्पनी


काठमाडौं ।  सम्झौताअनुसार काम नगर्ने विभिन्न १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएर आएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

बिहीबार कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार अधिकतम ३ वर्षसम्म कालोसूचीमा परेका त्यस्ता कम्पनीले तोकिएको अवधिमा कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

यी हुन्  कालो  सूचिमा पर्ने निर्माण कम्पनीहरु 
१ श्री एस. ए. एस. कन्स्ट्रक्सन प्रा.लि., विराटनगर–१६, मोरङ ।
२ श्री एमएसInspur Software Group Co= Ltd=, China .

३ श्री मृत सन्जिवनी – ग्याल्वा जे.भी., काठमाडौँ ।
४ मृत सन्जिवनी कन्स्ट्रक्सन प्रा.लि., डेटौंडा 
५ श्री लक्ष्मी कन्स्ट्रक्सन, गोरखा नगरपालिका – ०६, गोरखा ।
६ श्री सुष्मी कन्स्ट्रक्सन प्रा.लि.,  गोकर्णेश्वर नगरपालिका–०५, काठमाडौं । कार्यालय, अत्तरपुर, सिन्धुपाल्चोक ।
७  श्री रविन कन्स्ट्रक्सन, गुलरिया–६, बर्दिया ।
८।  थोत्रा सप्लायर्स ÷ मानेकोर कन्स्ट्रक्सन, गोसाइँकुण्ड गा.पा.–६ । 
९ (  M÷S M=D= Optical Solution Pvt Ltd  Pokhara–१५, कास्कि । 
१०  शिलादेवी एस.बि.डि. निर्माण सेवा प्रा.लि., शुक्लागण्डकी–०२, तनहुँ ।
११  त्रिपुरा सप्लायर्स एण्ड ट्रेडर्स, भि.न.पा. ४, कञ्चनपुर ।
१२  खिम निर्माण सेवा, कपिलवस्तु नगरपालिका–४, कपिलवस्तु ।
१३  मेनका निर्माण सेवा, नेपालगञ्ज १३, बाँके ।