नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन


काठमाडौं । नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार ८.६३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

 नेप्सेका अनुसार उक्त मूल्य ६६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजनपछि यसको मूल्य ६०७ रुपैयाँ ५७ पैसा कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुने नेप्सेले जनाएको छ ।