प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । यससँगै सूचक २०७४.५३ विन्दुमा आएको छ ।३२ कम्पनीको ४ हजार ८ सय १३ कित्ता सेयर कारोबार हुँदा २५ लाख ४७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ८० वटा कारोबार भएको हो । २० कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
थर्ड पोल 