भारतबाट चिनी आयातको अनुमति, थप मूल्यबृद्धि नहुने

भारतबाट चिनी आयातको अनुमति, थप मूल्यबृद्धि नहुने

काठमाडौं ।  नेपालले भारत सरकारबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति पाएको छ । दसैँ तिहारमा चिनीको माग धेरै हुँदा मूल्य बढ्ने गर्दछ ।

आयात अनुमतिसँगै चाडपर्वमा चिनीको मूल्यवृद्धि नियन्त्रण हुने भएको हो ।