संघीय संसदका दुइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसदका दुइ समितिको बैठक बस्दैछ । संङघीय संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।
सिंहदरवारस्थित संसद सचिवालय परिसरमा बिहान ११ः०० बजे उक्त बैठक बस्नेछ ।शिक्षा समितितमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा छलफल हुने जनाइएको छ ।
थर्ड पोल 