सिमरा अझै अशान्त, बिहानैदेखि सडकमा निस्किए युवा
नेकपा (एमाले) का कार्यकर्ता र जेनजी समूहका युवाबीच बुधबार भएको झडपका कारण बाराको सिमरा अशान्त बनेको छ ।
आज (बिहीबार) पनि विरोध प्रदर्शन गर्दै युवाहरू सडकमा निस्किएका छन् । प्रहरी प्रशासन र युवाहरूबीच बुधबार बेलुका भएको सहमतिपछि सडक सञ्चालमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बन्दै गएको छ ।
-1763620122.jpg)
-1763620121.jpg)
-1763620119.jpg)
-1763620117.jpg)
-1763620116.jpg)
तस्बिरहरू : श्याम यादव/नेपाल फोटो लाइब्रेरी



थर्ड पोल 
