सरकार र आलीमाथि मेयर बालेनको आक्रोस, दिए ‘आतङ्कवादी’को संज्ञा
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा हिजो घटेको घटनापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कठोर शब्दमा सरकार र प्रधानमन्त्रीमाथि प्रहार गरेका छन्। हिजो मध्यराति सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीधै ‘आतङ्कवादी’को संज्ञा दिएका छन्।
थर्ड पोल 