हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांश घोषणा 

 हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांश घोषणा 

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।आज बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत गत आवको नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले ८।६३ प्रतिशत बोनस सेयर र कर सहित ६।३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीले पाउनेछन् ।