हमास–इजरायल युद्द, गाजामा मारिनेको संख्या १८ हजार नाघ्यो
काठमाडौं । हमास इजरायल बिचको युद्दमा १८ हजार भन्दा बढी मारिएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राले गत दिन इजरायली आक्रमणमा कम्तीमा १७९ जनाको मृत्यु भएको र ३०३ जना घाइते भएको बताएका छन्।
पछिल्लो अपडेट अनुसार अक्टोबर ७ देखि सुरू भएको युद्दमा अहिलेसम्म मृत्यु हुनेको संख्या १८ हजार ७ सय ८७ पुगेको र ५० हजार ८९७ घाइते भएको छन । ठुलो संख्यामा पीडितहरू अझै पनि भग्नावशेषमुनि र सडकमा छन् अल–कुद्राले थपे।
थर्ड पोल 